नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3359 · वि.सं. २०४५

नि.नं. 3359 — नाता कायम गरी न्वारान गराई पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) अस्पतालमा भर्ना भएको र त्यहाँबाट उपचार गराएको प्रमाणको अभावमा व्यक्तिगत रुपमा कुनै चिकित्सकले गरिदिएको उपचार सम्बन्धी प्रमाण र औषधी किनेको भनेको बिललाई मात्र अकाट्य ठोस प्रमाणको रुपमा ग्राहृय गर्न नमिल्ने । (प्रकरण नं. ११) (२) व्यक्तिगत रुपमा कुनै चिकित्सकले गरिदिएको प्रमाणपत्र र औषधी कीनेको बिल त्यस्तो अवस्थामा मुद्दामा प्रमाणको रुपमा ग्राहृय हुनसक्छ जब प्रतिवादीको जिकिर अन्य ठोस प्रमाणहरूद्वारा पनि पुष्टी भएको हुन्छ । (प्रकरण नं. ११) (३) कुनै पनि अविवाहित स्वास्नी मानिसले कुनै पुरुषले करणी गरेको र गर्भ रहेको कुरा झुठ्ठा रुपमा भन्ने र दावी गर्नु हाम्रो समाज र संस्कारमा प्राय सम्भव नहुने । (प्रकरण नं. ११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3359
मुद्दाको विषयनाता कायम गरी न्वारान गराई पाउँ
निर्णय वर्ष / मिति2045/01/05
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
उद्धरण सन्दर्भने.का.प. २०४५, नि.नं. 3359
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्