नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3352 · वि.सं. २०४५

नि.नं. 3352 — अपुताली

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) अंश र अपुताली भन्ने दुई बेग्ला बेग्लै अवधारणा हुन् पुस्ताको हिसावले विचार गर्दा पनि लोग्ने स्वास्नी समान पुस्तामा पर्छन् भने छोरा दोस्रो पुस्तामा पर्न आउँछ, अपुताली पहिला समान पुस्तामा र त्यसपछि मात्र दोस्रो पुस्तामा जाने । (प्रकरण नं. १६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3352
मुद्दाको विषयअपुताली
निर्णय वर्ष / मिति2044/12/09
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री प्रचण्डराज अनिल | माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंहको राय । | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोलाको राय भई मिति २०४४।२।१४ मा निर्णय भएको रहेछ । | माननीय न्यायाधीश श्री हेरम्वराजको राय भएकोमा पूर्णइजलासबाट सोही रायलाई समर्थन भई मिति २०३०।९।१०।३ मा निर्णय भएको पनि पाइन्छ (सर्वोच्च अदालत निर्णय संग्रह | माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंहको राय | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंहको राय मनासिव ठहर्छ । बहुमतको रायसंग सहमत नहुँदा आफ्नो छुट्टै राय व्यक्त गरेको छु ।
उद्धरण सन्दर्भने.का.प. २०४५, नि.नं. 3352
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्