नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3351 · वि.सं. २०४५

नि.नं. 3351 — अंश

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) बण्डापत्र गर्दा नाम उल्लेख नभएको आधारबाट मात्र छोरा होइन भन्न नमिल्ने । (प्रकरण नं. २४) (२) अंश दिएको भन्ने कुनै प्रमाण आउँन सकेको छैन, तसर्थ वादी अंशियार नाताको होइन अंश दिनु पर्ने होइन भन्ने प्रतिवादीको निवेदन जिकिर पुग्न नसक्ने । (प्रकरण नं. २४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3351
मुद्दाको विषयअंश
निर्णय वर्ष / मिति2044/12/18
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान | माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
उद्धरण सन्दर्भने.का.प. २०४५, नि.नं. 3351
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्