नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3350 · वि.सं. २०४५

नि.नं. 3350 — जालसाजी

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) प्रतिवादी अंशियार रहेको भन्ने कुरामा विवाद देखिएन, यस स्थितिमा वादी दावी बमोजिम राजीनामा र रसिद जालसाजी भन्न सकिने अवस्था नहरने । (प्रकरण नं. १८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3350
मुद्दाको विषयजालसाजी
निर्णय वर्ष / मिति2044/12/18
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान | माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
उद्धरण सन्दर्भने.का.प. २०४५, नि.नं. 3350
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्