नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3344 · वि.सं. २०४५

नि.नं. 3344 — बन्दी–प्रत्यक्षीकरण

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) प्रत्यर्थीको लिखितजवाफमा निवेदक थुनामा नरहेको भन्ने व्यहोरा उल्लेख भएको पाइन्छ । निवेदक थुनामा रहेको भन्ने कुरा समर्थित हुने कुनै प्रमाण परिबन्द निवेदक तर्फबाट आउन नसकेको तथा निवेदक थुनामा नरहेको भन्ने प्रत्यर्थी कार्यालयहरूको जवाफ समेत देखिएको स्थितिमा निवेदकको माग बमोजिम बन्दी–प्रत्यक्षीकरणको आदेश जारी गर्नु पर्ने अवस्था नदेखिने । (प्रकरण नं. ९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3344
मुद्दाको विषयबन्दी–प्रत्यक्षीकरण
निर्णय वर्ष / मिति2044/12/29
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी | माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
उद्धरण सन्दर्भने.का.प. २०४५, नि.नं. 3344
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्