नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3340 · वि.सं. २०४५

नि.नं. 3340 — उत्प्रेषण, परमादेश लगायत उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) दर्खास्त रीतपूर्वकको नभए मात्र सच्याउन मौका दिनुपर्ने ऐनको व्यवस्था हो, ऐनले उम्मेदवार हुन नै बन्देज लगाएको अवस्थामा सच्याउन मौका दिने भन्ने ऐनको व्यवस्था होइन तसर्थ प्राकृतिक न्यायको सिद्धान्त बिपरीत भयो भन्ने निवेदकको जिकिर कानूनसम्मत नदेखिने । (प्रकरण नं. १२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3340
मुद्दाको विषयउत्प्रेषण, परमादेश लगायत उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ
निर्णय वर्ष / मिति2044/10/06
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी | माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
उद्धरण सन्दर्भने.का.प. २०४५, नि.नं. 3340
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्