नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3339 · वि.सं. २०४५

नि.नं. 3339 — परमादेश वा उपयुक्त आज्ञा, आदेश पुर्जी जारी गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) बाटो विवादको सम्बन्धमा तारेखमा राखेको भन्ने जिकिर लिएको पाइन्छ, प्रत्यर्थीको लिखितजवाफबाट निवेदकलाई तारेखमा राखेको भन्ने कुरा खण्डीत भएको देखिन्छ साथै निवेदकलाई तारेखमा राखिएको भनिएको भए तापनि तारेख पर्चा समेत दाखिल हुन आएको देखिएन, यस्तो कुनै पनि सबूद बेगर निवेदकलाई शान्ति सुरक्षाको निमित्त प्रत्यर्थी अञ्चलाधीश कार्यालयमा उपस्थित गराएकोमा मात्र तारेखमा राखिएको भन्न नसकिने । (प्रकरण नं. १०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3339
मुद्दाको विषयपरमादेश वा उपयुक्त आज्ञा, आदेश पुर्जी जारी गरिपाउँ
निर्णय वर्ष / मिति2044/12/07
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान | माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह
उद्धरण सन्दर्भने.का.प. २०४५, नि.नं. 3339
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्