नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3337 · वि.सं. २०४५

नि.नं. 3337 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) निवेदकले चलाएको जालसाजी मुद्दाबाट हकदार कायम भई अदालतको निर्णय अन्तिम भइरहेको र सो निर्णय निवेदकले बदर गराउन सकेको नभएपछि सोही अदालतको फैसला बमोजिम प्रमुख जिल्ला अधिकारीले गरेको निर्णयमा कुनै कानुनी त्रुटी नदेखिँदा रिट निवेदन खारेज हुने । (प्रकरण नं. ७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3337
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2044/11/19
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
उद्धरण सन्दर्भने.का.प. २०४५, नि.नं. 3337
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्