नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3336 · वि.सं. २०४५

नि.नं. 3336 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) राजपत्र अनङ्कीत प्रथम श्रेणीको पदमा रहेको राष्ट्रसेवक उपर विशेष प्रहरी विभागले भ्रष्टाचार उपर कार्यवाही चलाउन सक्ने । (प्रकरण नं. ११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3336
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2044/09/30
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला | माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी
उद्धरण सन्दर्भने.का.प. २०४५, नि.नं. 3336
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्