नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3308 · वि.सं. २०४४

नि.नं. 3308 — गुठी धर्म लोप पालो

सिद्धान्त / नजिर सार (Headnote Summary)

अधिग्रहण बापत पाएको क्षतिपूर्तिको रकम विपक्षी प्रतिवादीले निजी प्रयोगमा लगाए तापनि अरु जग्गाबाट पूजा आजा गरेको र चलेको भन्ने देखिएकोले जग्गा अधिग्रहण बापतमा पाएको क्षतिपूर्तिको रकम निजी प्रयोगमा लगाएकै मात्र आधारले धर्मलोप गरेको भनी ठहराउन मनासिब हुने देखिँदैन, तसर्थ जग्गा अधिग्रहणमा प्राप्त भएको मुआब्जा रकम विपक्षी प्रतिवादीहरूले दाखेल गर्नु पर्ने र सो रकमको ब्याजबाट पूजा आजा आदी गर्नु पर्ने ठहर्छ, मुआब्जाको हकमा स्पष्ट किटान माग दावी नभएकोले त्यसतर्फ विचार गरिरहन परेन भनी गरेको म.क्षे.अ.को इन्साफ सो हदसम्म बदर भई केही उल्टी हुने । (प्रकरण नं. १२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3308
मुद्दाको विषयगुठी धर्म लोप पालो
निर्णय वर्ष / मिति2044/09/28
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री महेशराम भक्त माथेमा | माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
उद्धरण सन्दर्भने.का.प. २०४४, नि.नं. 3308
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्