नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3299 · वि.सं. २०४४
नि.नं. 3299 — जग्गा खिचोला मेटाई दर्ता बदर गरी घरबारी छुट्याई चलन चलाई पाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
भिन्न भएको भन्ने भोगबन्धकी पास लिखतमा जनिए पनि एउटै घरको दुई खण्डमा बसोवास गरी आएको अंशियार दाजुभाइ भएकोले रीतपूर्वकको अंशबण्डाको अभावमा एउटा अंशियारको नाममा नापी हुन गएको अवस्थामा अन्य उनाउ तेश्रो व्यक्तिले दर्ता गराए सरह हदम्याद भित्र उजूर गरी आफ्नो दर्ता कायम गराई हाल्नु पर्छ भन्ने बाध्यता अंशियार भाइलाई पर्छ भन्न मनासिब नदेखिने । (प्रकरण नं. १५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3299 |
|---|---|
| मुद्दाको विषय | जग्गा खिचोला मेटाई दर्ता बदर गरी घरबारी छुट्याई चलन चलाई पाउँ |
| निर्णय वर्ष / मिति | 2044/09/05 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बब्बर प्रसाद सिंह | माननीय न्यायाधीश श्री गजेन्द्र केशरी बास्तोला |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४४, नि.नं. 3299 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
