नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3296 · वि.सं. २०४४

नि.नं. 3296 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

अधिकारै नभएको निकायबाट गराई गरिएको कागजको मान्यता नै नहुने भए तापनि सो शर्तनामा बमोजिमको जग्गा निवेदकले मालपोत कार्यालयबाट रजिष्ट्रेशन पास गरी दिई सकेको भन्ने कुरा फायल संलग्न रजिष्ट्रेशन पारीत भएको लिखतको नक्कलबाट देखिई रहेकोछ, यस्तो अवस्थामा रजिष्ट्रेशन भएको कागजको कानुनी मान्यता हुने नै देखिँदा निवेदकको माग बमोजिमको आदेश जारी गरी रहन नपर्ने । (प्रकरण नं. ८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3296
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2044/09/29
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह | माननीय न्यायाधीश श्री रुद्र बहादुर सिंह
उद्धरण सन्दर्भने.का.प. २०४४, नि.नं. 3296
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्