नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3295 · वि.सं. २०४४

नि.नं. 3295 — उत्प्रेषण सहित परमादेश वा उपयुक्त रिट आज्ञा, आदेश जारी गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

एउटा मुद्दा अर्को मुद्दासँग लगाउको हुनलाई एउटाको ठहर निर्णयले अर्काको ठहर निर्णयमा प्रत्यक्षतः असर पार्ने प्रकारको हुनुपर्ने । (प्रकरण नं. १०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3295
मुद्दाको विषयउत्प्रेषण सहित परमादेश वा उपयुक्त रिट आज्ञा, आदेश जारी गरिपाउँ
निर्णय वर्ष / मिति2044/09/12
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह | माननीय न्यायाधीश श्री रुद्र बहादुर सिंह
उद्धरण सन्दर्भने.का.प. २०४४, नि.नं. 3295
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्