नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3294 · वि.सं. २०४४

नि.नं. 3294 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

हस्ताक्षर कीर्ते गरी राजीनामा दिएको भन्ने विषयमा मुलुकी ऐन कीर्ते कागजको महल बमोजिम कारवाही हुनसक्ने कानुनी व्यवस्था मौजूद नै रहेको पाइन्छ, सद्दे कीर्ते छुट्याई निर्णय दिने विषय रिट क्षेत्रभित्र पर्न आउने विषयवस्तु नभएको हुँदा कानुनी रुपबाट कारवाही हुन सक्ने विषयमा नेपालको संविधान, २०१९ को धारा ७१ बमोजिम असाधारण अधिकार क्षेत्र आकर्षित हुन नसक्ने । (प्रकरण नं. ८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3294
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2044/11/10
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बब्बर प्रसाद सिंह | माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी
उद्धरण सन्दर्भने.का.प. २०४४, नि.नं. 3294
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्