नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3289 · वि.सं. २०४४
नि.नं. 3289 — परमादेश लगायत जो चाहिने आदेश, आज्ञा पुर्जी जारी गरिपाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
नेपाल विद्युत प्राधिकरण ऐन, २०४१ को दफा ३२ मा प्राधिकरणको कारोबारमा कुनै किसिमको स्थानीय कर नलाग्ने । (प्रकरण नं. १०) विवादित माल सामान बुटवलमा खरीद बिक्री भएकोले काठमाडौं भित्र खरीद बिक्री हुने माल सामान भन्न मिल्ने नदेखिने । (प्रकरण नं. १०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3289 |
|---|---|
| मुद्दाको विषय | परमादेश लगायत जो चाहिने आदेश, आज्ञा पुर्जी जारी गरिपाउँ |
| निर्णय वर्ष / मिति | 2044/08/02 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४४, नि.नं. 3289 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
