नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3288 · वि.सं. २०४४

नि.नं. 3288 — उत्प्रेषण लगायतको उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

वन नियन्त्रकको कार्यालयले निर्णय गरी निवेदकलाई कुनै जनाउ दिएको रिट निवेदनबाट देखिँदैन, यस्तो स्थितिमा प्रस्तुत विवादमा निवेदकको कुनै हक हनन् भएको भन्न सकिने अवस्था नदेखिने । (प्रकरण नं. ४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3288
मुद्दाको विषयउत्प्रेषण लगायतको उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ
निर्णय वर्ष / मिति2044/08/20
अदालत / इजलासएक न्यायाधीशको इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
उद्धरण सन्दर्भने.का.प. २०४४, नि.नं. 3288
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्