नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3236 · वि.सं. २०४४

नि.नं. 3236 — उत्प्रेषण लगायत प्रतिशेधको आदेश जारी गरिपाउँ ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

निवेदकले जिकिर लिएको कागजमा बक्स भएको हु.प्र.को व्यहोरा सुनी पाएको भन्ने उल्लेख गरेको र रिट निवेदनमा सो व्यहोरा उल्लेख गरेको नदेखिँदा वास्तविक तथ्यलाई लुकाई शुद्ध हातले यस अदालतमा प्रवेश गरेको भन्न सकिने अवस्था नदेखिएको र श्री ५ महाराजाधिराज सरकारबाट बक्स भएको हु.प्र. बमोजिम कागज भए गरेको देखिन आएकोले निवेदन माग बमोजिमको आदेश जारी गर्न नमिल्ने । (प्रकरण नं. १३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3236
मुद्दाको विषयउत्प्रेषण लगायत प्रतिशेधको आदेश जारी गरिपाउँ ।
निर्णय वर्ष / मिति2044/07/09
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गजेन्द्र केशरी बास्तोला | माननीय न्यायाधीश श्री रुद्र बहादुर सिंह
उद्धरण सन्दर्भने.का.प. २०४४, नि.नं. 3236
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्