नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3233 · वि.सं. २०४४

नि.नं. 3233 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

प्रतिवादी शेर बहादुरले मृतक गोपालको घाँटी समाती प्र. चन्द्र बहादुरले पेटमा मुक्काले हिर्काई र अर्का प्रतिवादी वीर बहादुरले सन्डीमा समाती मृतक गोपालको कर्तव्य गरी मारेको देखिँदा प्र.शेर बहादुरलाई ज्या.सं. को १३(१) नं. अनुसार सर्वस्वसहित जन्मकैद र अन्य प्रतिवादीहरूलाई ज्या.सं को १३(३) नं. बमोजिम जन्मकैद गर्ने ठहर्‍याएको शुरुको सदर गरेको पू.क्षे.अ.को इन्साफ मनासिब ठहर्छ । (प्रकरण नं. २३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3233
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2044/05/10
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गजेन्द्र केशरी बास्तोला | माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी
उद्धरण सन्दर्भने.का.प. २०४४, नि.नं. 3233
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्