नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3223 · वि.सं. २०४४

नि.नं. 3223 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

जिल्ला अदालतबाट भएको अन्तिम आदेश वा फैसला उपर न्यायप्रशासन सुधार ऐन, ०३१ (चौथो संशोधन सहित) को दफा १३ ले अञ्चल अदालतमा पुनरावेदन लाग्न सक्ने तथा अन्य आदेशहरूको सम्बन्धमा पनि अ.बं. १७नं. बमोजिम पुनरावेदन तह अदालतमा निवेदन दिन सक्ने व्यवस्था भएको पाइन्छ, साधारण कानुनबाटै उपचार पाउन सक्नेमा रिट क्षेत्रबाट हेर्न मिल्दैन, यसरी अड्डा अदालतबाट भएको काम कारवाहीको सम्बन्धमा माथिल्ला तहमा निवेदन तथा पुनरावेदन दिन सक्ने व्यवस्था हुँदा हुँदै संविधानको धारा ७१ अन्तर्गत उपचार पाउन नसक्ने । (प्रकरण नं. ४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3223
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2044/05/03
अदालत / इजलासएक न्यायाधीशको इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गजेन्द्र केशरी बास्तोला
उद्धरण सन्दर्भने.का.प. २०४४, नि.नं. 3223
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्