नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3222 · वि.सं. २०४४
नि.नं. 3222 — उत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश जारी गरिपाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
मिलापत्र भनेको जग्गाको हक छाड्ने सम्बन्धको लिखत गराउने अधिकार जिल्ला कार्यालयलाई कानुनले प्रदान गरेको देखिँदैन, सो मिलापत्र भनेको कागजले हक दायित्वको सृजना हुन नसक्ने हुँदा जिल्ला कार्यालयमा भएको मिलापत्र कागज उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3222 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश जारी गरिपाउँ |
| निर्णय वर्ष / मिति | 2044/03/17 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान | माननीय न्यायाधीश श्री रुद्र बहादुर सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४४, नि.नं. 3222 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
