नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3220 · वि.सं. २०४४

नि.नं. 3220 — डाँका ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

आफ्नो सावितीमा देखाए बमोजिम निजको घर खानतलासी गर्दा केही दसी नभेटिएको र निजका बाबु अभियुक्त मध्येको जसबहादुरले पनि आफूलाई छोराले सुन र रुपैयाँ दिएमा इन्कार रहेपनि घटनास्थलमा भेटिएको चप्पल र छाता मध्ये चप्पल आफ्नो हो भनी निज अभियुक्त ध्यान बहादुरले सनाखत गरेको भनी अधिकांश सरजमीनले लेखाई दिएकै कुरालाई अदालतमा आई बकपत्र गर्दा समेत स्वीकार गरी लेखाई दिएको देखिएबाट निज अभियुक्त ध्यान बहादुर सो वारदातमा नभएको भनी भन्न सकिने अवस्था नरहेको हुँदा खाली रीतपूर्वक सनाखत नगराएकै आधार लिई सफाई पाउने भन्न नमिल्ने । (प्रकरण नं. २१) पोल बाहेक अरु कुनै सबूदबाट चोरीको माल राखेकोमा र सो डाँकामा सरिक रहेको भन्ने नदेखिएबाट सफाई पाउने (प्रकरण नं. २१)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3220
मुद्दाको विषयडाँका ।
निर्णय वर्ष / मिति2044/05/07
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बब्बर प्रसाद सिंह | माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान
उद्धरण सन्दर्भने.का.प. २०४४, नि.नं. 3220
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्