नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3215 · वि.सं. २०४४

नि.नं. 3215 — उत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

कानुन व्यवसायी नियमावली, २०२५ को नियम २८ ले आफ्नो व्यवसायको प्रतिकूल आचरण गरेमा जिल्ला न्यायाधीशले त्यस्तो प्रमाणपत्रवाला व्यवसायीको प्रमाणपत्र खारेज गर्न सक्ने व्यवस्था भएको पाइने । (प्रकरण नं. १०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3215
मुद्दाको विषयउत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ
निर्णय वर्ष / मिति2044/06/22
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी | माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
उद्धरण सन्दर्भने.का.प. २०४४, नि.नं. 3215
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्