नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3213 · वि.सं. २०४४
नि.नं. 3213 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
निर्णयलाई स्वीकार गरी नोकरीबाट हटेपछि नियममा व्यवस्था भए अनुसार प्राप्त हुने सुविधा बुझी उपभोग गरिसके पछि निर्णयबाट सुविधा उपभोग गर्न सुविधा हासिल हुने कारवाही मिलेन भन्ने निवेदकको हकमा आघात परेको भन्न नमिल्ने । (प्रकरण नं. १५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3213 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2044/06/05 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमा | माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४४, नि.नं. 3213 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
