नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3212 · वि.सं. २०४४
नि.नं. 3212 — सवारी दुर्घटना (ज्यान) ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
बढी गतिमा हाँकेको गाडीको ब्रेकफेल भई दुर्घटना हुन गएको भन्ने देखिएपछि प्र.को काबुभन्दा बाहिरको परिस्थितिले गर्दा अप्रिय दुर्घटना भई मानिस समेत मरेको यस अवस्थामा प्रस्तुत मुद्दा ज्यानसम्बन्धीको १३(३) अन्तर्गतको नदेखिँदा सवारी ऐन अन्तर्गत सजायँ गरेको शुरु इन्साफ सदर गरी भएको पू.क्षे.अ.को इन्साफ मिलेकै देखिएकोले पुनरावेदन जिकिर पुग्न नसक्ने । (प्रकरण नं. १४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3212 |
|---|---|
| मुद्दाको विषय | सवारी दुर्घटना (ज्यान) । |
| निर्णय वर्ष / मिति | 2044/05/16 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमा | माननीय न्यायाधीश श्री रुद्र बहादुर सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४४, नि.नं. 3212 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
