नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3206 · वि.सं. २०४४

नि.नं. 3206 — जग्गा छुट्याई चलन चलाइपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

राजीनामा लिखतमा बोरिस बार एण्ड रेष्टुराँ प्रा.लि. लाई राजीनामा गरिदिएको भन्ने प्रष्ट उल्लेख भएको छ, यदि उनीहरूले साझा रुपमा लिएको भए तीनपुस्ते खुलाउनु पर्ने थियो यसमा वादी प्रतिवादीहरूको तीनपुस्ते नभएबाट लिखतमा उल्लेख भएको सम्पत्ति वोरिस बार एण्ड रेष्टुराँको नाममा खरीद भएको देखिन्छ, यसरी कम्पनीको नाममा खरीद भएको सम्पत्ति लिखतमा उल्लेख गरिएका सञ्चालक समितिका सदस्यहरूको व्यक्तिगत हो भन्न नमिल्ने । (प्रकरण नं. १०) सञ्चालक समितिका सबै सदस्यले कम्पनीको तर्फबाट हस्ताक्षर गरी खरीद गरेको हुँदा कसैलाई अधिकार प्रत्यायोजन गरिराख्नु पर्ने अवस्था नै नपर्ने । (प्रकरण नं. १०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3206
मुद्दाको विषयजग्गा छुट्याई चलन चलाइपाउँ
निर्णय वर्ष / मिति2044/05/28
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गजेन्द्र केशरी बास्तोला | माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमा
उद्धरण सन्दर्भने.का.प. २०४४, नि.नं. 3206
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्