नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3203 · वि.सं. २०४४
नि.नं. 3203 — बन्दी प्रत्यक्षीकरण
सिद्धान्त / नजिर सार (Headnote Summary)
राजकाज मुद्दामा अनुसन्धानको लागि कानुनतः थुनुवा पुर्जी समेत दिई थुनामा राखेको देखिँदा रिट निवेदकको माग बमोजिमको आदेश जारी गरिरहनु नपर्ने । (प्रकरण नं. ५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3203 |
|---|---|
| मुद्दाको विषय | बन्दी प्रत्यक्षीकरण |
| निर्णय वर्ष / मिति | 2044/05/01 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गजेन्द्र केशरी बास्तोला | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४४, नि.नं. 3203 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
