नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3201 · वि.सं. २०४४

नि.नं. 3201 — भ्रष्टाचार

सिद्धान्त / नजिर सार (Headnote Summary)

पुनरावेदक प्रतिवादीले आइतबारे साझा संस्था इलामको रकम भ्रष्टाचार गरेको भएमा संस्थाले कानुन बमोजिम गरी असूल उपर गर्ने कानुनी व्यवस्था भएकोमा सो बमोजिम नगरी भ्र.नि.ऐन, २०१७ को दफा १३(१) बमोजिम प्रतिवादीलाई जम्मा रु. ३१,९२९।०५ प्र.ले हिनामिना गरी भ्रष्टाचार गरेको र आइतबारे साझा संस्थाले प्र.बाट रु. ७९,५४०।५२ भरिपाउने समेत ठहर्‍याई कैदको हकमा कसूर अनुपातमा कैद गर्ने गरेको मिलेन भन्दै रु. ३१,९२९।०५ सम्म जरिवाना गर्ने गरी मेची अञ्चल अदालतको इन्साफ केही उल्टी गरेको पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ कानुन अनुरुप नहुने । (प्रकरण नं. १९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3201
मुद्दाको विषयभ्रष्टाचार
निर्णय वर्ष / मिति2044/06/27
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बब्बर प्रसाद सिंह | माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमा
उद्धरण सन्दर्भने.का.प. २०४४, नि.नं. 3201
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्