नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3199 · वि.सं. २०४४

नि.नं. 3199 — परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

निर्णय नक्कल सारिपाउँ भनी निवेदकले ०४३।३।३ मा नै निवेदन दिएको पनि देखिन्छ । यस्तो स्थितिमा सो निर्णयको नक्कल निवेदकले पाउनु पर्ने देखिँदा उक्त उल्लिखित निवेदकलाई नोकरीबाट हटाउने गरी गरेको ०४३।२।२ को पर्चा निर्णयको नक्कल निवेदकलाई उपलब्ध गराईदिनु भनी विपक्षीका नाउँमा परमादेशको आदेश जारी हुने । (प्रकरण नं. ६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3199
मुद्दाको विषयपरमादेश
निर्णय वर्ष / मिति2044/05/11
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह | माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमा
उद्धरण सन्दर्भने.का.प. २०४४, नि.नं. 3199
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्