नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3192 · वि.सं. २०४४

नि.नं. 3192 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

केवल अफूलाई हेरी हाँसेकै कारणबाट भनाभन भई कुटपिट हुन जाँदा त्यस किसिमको वारदात घटेकोले र लाठी प्रहार गरेको कुरामा प्र.क्षेमा राई अधिकार प्राप्त अधिकारी समक्ष सावित भई कुनै जोखमी हतियार प्रयोग भएको पनि देखिन आएन अतः यस्तो अवस्थामा आफूलाई हेरी हाँसेको कारणबाट उठेको रीस थाम्न नसकी भएको कुटपिटबाट मृतकको मृत्यु भएको हुँदा ज्या.सं.को १४ नं. को कसूर गरेको देखिएकोले ज्या.सं.को १३(३) अनुसार सजायँ गर्ने ठहर्‍याएको शुरुको इन्साफ उल्टी गरी ज्या.सं.को १४ नं. बमोजिम १० वर्ष कैद गर्ने गरेको पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिलेकै देखिने । (प्रकरण नं. १९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3192
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2044/05/01
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री महेशराम भक्त माथेमा | माननीय न्यायाधीश श्री रुद्र बहादुर सिंह
उद्धरण सन्दर्भने.का.प. २०४४, नि.नं. 3192
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्