नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3191 · वि.सं. २०४४
नि.नं. 3191 — खुन डाँका
सिद्धान्त / नजिर सार (Headnote Summary)
वारदातको विवरण लेखाउँदा सम्म विभिन्न मानिसको मुखबाट विभिन किसिमबाट वारदातको विवरण दिएको भन्ने सम्म देखिन आएकोले यत्तिकै आधारमा अभियुक्तहरूले सफाई पाउने भनी ठहर गर्न मनासिब देखिन आएन । (प्रकरण नं. २९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3191 |
|---|---|
| मुद्दाको विषय | खुन डाँका |
| निर्णय वर्ष / मिति | 2044/05/03 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४४, नि.नं. 3191 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
