नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 319 · वि.सं. २०२३

नि.नं. 319 — जग्गा

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) कस्तो अवस्थाको कस्तो लिखित सद्दे या जालसाजी के हो ? भन्नेतर्फ अदालतले विचार गर्नु नपर्ने । सट्टा पट्टा भनेको लिखित ऐनबमोजिम रजिष्ट्रेशन पास भएको नदेखिएको र उसमा पनि झगडा परेको खेत मुरी ।८ वादीको लोग्नेको हकको भन्ने दर्ता भोग तिरो समेतको प्रमाण बेगर ती लिखितहरूका आधारमा मात्र झगडा परेको जग्गा वादीको हक ठहर्न सक्ने अवस्था नहुनाले ती लिखतहरू सद्दे या जालसाजी के हो भन्नेतर्फ विचार गर्न परेन । (प्रकरण नं. १६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.319
मुद्दाको विषयजग्गा
निर्णय वर्ष / मिति2023/02/32
अदालत / इजलासपूर्ण इजलास
उद्धरण सन्दर्भने.का.प. २०२३, नि.नं. 319
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्