नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3187 · वि.सं. २०४४
नि.नं. 3187 — राजीनामा बदर
सिद्धान्त / नजिर सार (Headnote Summary)
लिखत बदर मुद्दामा हक कायमको दावी लिई कोर्ट फी राख्नु पर्ने बाध्यता कुनै कानूनमा उल्लेख भएको नहुँदा प्रस्तुत बुँदा कानूनतः छ भन्न मिल्ने देखिएन, त्यसमा पनि मुद्दाको कारवाहीको क्रममा अदालतले यदी आवश्यक ठान्दछ भने अ.बं. १३३ नं. बमोजिम बयान गराई थप कोर्ट फी मागी मद्दाको कारवाही किनारा गर्न मिल्ने नै हुँदा हक कायमतर्फ कोर्ट फी नराखेको भनी मुद्दा नै खारेज गर्ने गरी गरेको इन्साफ र सोही इन्साफलाई सदर कायम गरेको फैसला मिलेको नदेखिँदा यी सबै निर्णयहरू बदर हुने । (प्रकरण नं. ११)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3187 |
|---|---|
| मुद्दाको विषय | राजीनामा बदर |
| निर्णय वर्ष / मिति | 2044/03/23 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान | माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४४, नि.नं. 3187 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
