नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3183 · वि.सं. २०४४

नि.नं. 3183 — दर्ता गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

स्त्री अंश धनको ६ नं. मा विधवा स्वास्नीले आफ्नो लोग्नेको सत्य डगाएमा सो लोग्नेको तर्फबाट पाएको अंश र त्यसबाट बढे बढाएको सम्पत्तिमा स्वास्नीको हक रहँदैन । (प्रकरण नं. १४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3183
मुद्दाको विषयदर्ता गरिपाउँ
निर्णय वर्ष / मिति2044/05/04
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गजेन्द्र केशरी बास्तोला | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
उद्धरण सन्दर्भने.का.प. २०४४, नि.नं. 3183
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्