नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3180 · वि.सं. २०४४

नि.नं. 3180 — उत्प्रेषणको आदेश वा अन्य उपयुक्त आज्ञा वा पुर्जी जारी गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

कानूनले निर्दिष्ट गरे बमोजिम उजूरी व्यहोरा प्रतिवादको व्यहोरा उल्लेख गरी सबुद प्रमाणको मूल्याड्ढन गरी ठहर गर्नु पर्नेमा सो कुनै कुरा नगरी गरेको निर्णय कानून अनुरुप न्यायिक मनको प्रयोग गरी निर्णय गरेको भन्न मिल्ने देखिन आएन । (प्रकरण नं. ८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3180
मुद्दाको विषयउत्प्रेषणको आदेश वा अन्य उपयुक्त आज्ञा वा पुर्जी जारी गरिपाउँ
निर्णय वर्ष / मिति2044/04/26
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री गजेन्द्र केशरी बास्तोला
उद्धरण सन्दर्भने.का.प. २०४४, नि.नं. 3180
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्