नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3179 · वि.सं. २०४४

नि.नं. 3179 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

मुद्दामा देखाइएको तथ्यबाट अभियुक्तहरूको मर्ने भगिरथसंग यस भन्दा अघि कुनै किसिमको रिसइवी नभई अभियुक्त मध्येको हरिप्रसाद र षडानन्दको भिनाजु नाताको पनि देखिन आएको खाली मर्ने भगिरथले षडानन्दलाई निजले गरेको व्यवहारको कारणबाट रिसाई निजको मुखमा लिंग हाली दिए भनेकै कारणबाट रीस लिई सोही रीसको आवेगमा सम्म यो वारदात गरी भगिरथलाई मारेको देखिन आएकोले यस्तो अवस्थामा अभियुक्तहरूलाई उक्त ज्या.सं.को १३(३) बमोजिम सजायँ गर्दा चर्को पर्ने देखिएकोले अ.बं. १८८ नं. बमोजिम जनही १० वर्ष मात्र कैद हुने। (प्रकरण नं. १५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3179
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2044/03/22
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गजेन्द्र केशरी बास्तोला | माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान
उद्धरण सन्दर्भने.का.प. २०४४, नि.नं. 3179
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्