नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3178 · वि.सं. २०४४

नि.नं. 3178 — ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

२ जना बीच मर्ने मार्ने वार्ता चली छुरीसमेत लिई संगै बसेको हुँदा मार्ने सम्मको नियत भएको कुरा प्रष्ट हुने । (प्रकरण नं. १५) २ पक्ष बीच भइरहेको प्रेममा बाधा विरोध गर्न जाँदा कमजोर मानसिकताको कारण दुवैले आत्महत्या गर्ने निधो गरी इन्द्राले आफ्नो घाँटीमा छुरी प्रहार गर्दा आफूले समेत मद्दत दिई निजलाई मारी आफू पनि मर्न प्रयत्न गरी पेटमा यत्रतत्र छुरी प्रहार गरेको देखिँदा र वारदातको स्थिति समेत विचार गर्दा यी प्रतिवादीलाई सर्वस्वसहित जन्मकैद गर्दा चर्को पर्ने । (प्रकरण नं. १५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3178
मुद्दाको विषयज्यान
निर्णय वर्ष / मिति2044/03/12
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गजेन्द्र केशरी बास्तोला | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
उद्धरण सन्दर्भने.का.प. २०४४, नि.नं. 3178
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्