नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3177 · वि.सं. २०४४

नि.नं. 3177 — आफूलाई फाइदा रा.बा. बैंकलाई हानी पुर्या४ई भ्रष्टाचार गरेको

सिद्धान्त / नजिर सार (Headnote Summary)

आरोपपत्रमा यस ऐनको हदम्यादभित्र दायर गरेको भन्ने उल्लेख भएको पाइँदैन यसरी अनिश्चित कालसम्म मुद्दा दायर गर्न पाउने व्यवस्था नदेखिएको हुँदा वादी दावी खारेज गर्ने गरेको वा.वि.अ.को फैसला मनासिब हुँदा सदर हुने । (प्रकरण नं. १७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3177
मुद्दाको विषयआफूलाई फाइदा रा.बा. बैंकलाई हानी पुर्या४ई भ्रष्टाचार गरेको
निर्णय वर्ष / मिति2044/05/29
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह | माननीय न्यायाधीश श्री रुद्र बहादुर सिंह
उद्धरण सन्दर्भने.का.प. २०४४, नि.नं. 3177
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्