नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3173 · वि.सं. २०४४
नि.नं. 3173 — अंश
सिद्धान्त / नजिर सार (Headnote Summary)
एक अंशियाराको सहिछाप नहुँदैमा बण्डापत्रलाई मान्यता नहुने भन्ने प्रश्न उठ्न सक्दैन, बण्डा बराबर नभए वा गलत तरीकाले भएकोमा म्याद भित्रै उजूर गर्नु पर्ने । (प्रकरण नं. १८) जिउनी सम्बन्धी प्रश्न पनि अंश विषयसंग सम्बन्धित हुन्छ, अंशपाउँ भन्ने मुद्दाबाट जिउनीको भाग बण्डा हुन नसक्ने होइन । (प्रकरण नं. १८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3173 |
|---|---|
| मुद्दाको विषय | अंश |
| निर्णय वर्ष / मिति | 2044/03/08 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह | माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४४, नि.नं. 3173 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
