नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3171 · वि.सं. २०४४
नि.नं. 3171 — उत्प्रेषण ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
जग्गा नापी भइसकेपछि दर्ता प्रमाणपत्र सम्बन्धमा निवेदन परेपछि मालपोत ऐनको दफा ६(१) अनुसार गरी निर्णय गर्नु पर्नेमा वन तथा भू–संरक्षण मन्त्रालय बुझी उक्त मन्त्रालयबाट लेखिआएको आधारमा मालपोत कार्यालयले निर्णय गरेको कानून अनुरुप भएन अतः मालपोत कार्यालयको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. १८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3171 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण । |
| निर्णय वर्ष / मिति | 2044/04/20 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बब्बर प्रसाद सिंह | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४४, नि.नं. 3171 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
