नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3170 · वि.सं. २०४४

नि.नं. 3170 — उत्प्रेषण मिश्रित परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

कर कार्यालय स्वयंको जानकारीमा रहेको कर विभागको मिति ०३७।१२।१८ र आफ्नो २०४१।१२।२१ को पत्रको सिलसिलामा कर छुट पाउने नपाउने सो विषयमा निर्णय गरी कर निर्धारण गर्नु पर्नेमा सो बमोजिम निर्णय नगरी सोझै आफैं एसेस्मेण्ट अर्डर (Assessment Order) गरी कर कार्यालय धरानको मिति ०४२।७।१२ र मिति ०४२।१२।४ मा निवेदकलाई आयकर बुझाउन ल्याउन भनी गरेको उक्त निर्णय आदेश त्रुटिपूर्ण देखिएकोले उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. १०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3170
मुद्दाको विषयउत्प्रेषण मिश्रित परमादेश
निर्णय वर्ष / मिति2044/04/20
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
उद्धरण सन्दर्भने.का.प. २०४४, नि.नं. 3170
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्