नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3169 · वि.सं. २०४४

नि.नं. 3169 — लिखत बदर

सिद्धान्त / नजिर सार (Headnote Summary)

छुट्टी भिन्न भएको भन्ने कुरा प्रतिवादीले सबुद गुजार्न सकेको नदेखिँदा एकासगोलको पैतृक सम्पत्तिमा अंशियारको मन्जूरी बिना बिक्री गरेको लेनदेन व्यवहारको १० नं. र अंशबण्डाको ११ नं. ले सदर नहुने हुँदा कि.नं. ८६ प्र.ले दाइजो पेवाबाट निखनी लिएको भन्ने देखिँदा सो बदर नहुने भन्ने ठहर गरेको क्षे.अ. को इन्साफ मनासिब ठहर्र्छ, कि.नं. ३४४ अंश हकको जग्गा प्रतिवादीले बिक्री गरेकोमा वादी दावी बमोजिम ७ अंशियार कायम गरी ७ भागको ४ भाग बदर गर्नुपर्नेमा प.क्षे.अ.बाट ६ भागको ४ भाग बदर गर्ने भन्ने हदसम्म उल्टी हुने । (प्रकरण नं. १६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3169
मुद्दाको विषयलिखत बदर
निर्णय वर्ष / मिति2044/04/12
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बब्बर प्रसाद सिंह | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
उद्धरण सन्दर्भने.का.प. २०४४, नि.नं. 3169
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्