नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3168 · वि.सं. २०४४

नि.नं. 3168 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

विवादित साल देखि अघिको पनि किसिम अनुसारको बाली विपक्षी जग्गाधनीले बुझिलिएको र सो भन्दा पछि पनि विभिन्न सालका बाली बुझी भर्पाई गरिदिएको मिसिल सामेल रहेको भर्पाईबाट देखिन्छ, यस्तो स्थितिमा सो विवाद गरेको साल भन्दा पछि पनि विपक्षीले निवेदकलाई मोही मानी कुत बुझी भर्पाई गरेको देखिँदा देखिँदै पनि यति लामो समय पछि दावी गरेको सालको रसीद नभएकोले भनी बाली भराई जग्गाबाट निष्कासन गर्ने गरी गरेको निर्णय कानून अनुरुप मिलेको देखिन नआउने । (प्रकरण नं. ९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3168
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2044/03/30
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी
उद्धरण सन्दर्भने.का.प. २०४४, नि.नं. 3168
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्