नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3167 · वि.सं. २०४४
नि.नं. 3167 — उत्प्रेषणको आदेश जारी गरिपाउँ ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
भूमिसम्बन्धी ऐन नियमहरूद्वारा तोकिएको निश्चित म्यादभित्र कुतबाली सम्बन्धित मोहीले जग्गाधनीलाई बुझाउनु पर्ने हुन्छ, त्यसरी मोहीले बुझाउन जाँदा जग्गाधनीले नबुझेमा म्यादभित्र तोकिएको कार्यालयमा धरौट राख्नु पर्ने हुन्छ, तोकिएको निश्चित म्यादभित्र कुतबाली नबुझाएको वा धरौट समेत नराखेको अवस्थामा भूमिसम्बन्धी ऐन, २०२१ को दफा २९(१) ले त्यस्तो कुत नबुझाउने मोहीलाई मोहीबाट निष्कासन गर्न सक्ने कानूनी व्यवस्था भइराखेको देखिने । (प्रकरण नं. १२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3167 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणको आदेश जारी गरिपाउँ । |
| निर्णय वर्ष / मिति | 2044/05/07 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४४, नि.नं. 3167 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
