नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3164 · वि.सं. २०४४
नि.नं. 3164 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
जुन सूचनालाई अवैध तथा कानून विपरीत छ भनी रिट निवेदनमा जिकिर लिएको छ सो सूचनालाई नै स्वयं वैध मानी स्वीकार गरी सूचना बमोजिम निम्नकोटीको मदीरा उत्पादनको लागि टेण्डर दिएपछि सो सूचनाको वैधतालाई चुनौती गर्ने निवेदकको हक रहे भएको भन्ने मिल्ने नदेखिने । (प्रकरण नं. १२) पाएको ठेक्काको अवधि समेत समाप्त भइसकेको देखिन आएकोले माग बमोजिमको आदेश जारी गर्न नमिल्ने । (प्रकरण नं. १२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3164 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2044/08/03 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह | माननीय न्यायाधीश श्री प्रचण्ड राज अनिल |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४४, नि.नं. 3164 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
