नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3163 · वि.सं. २०४४

नि.नं. 3163 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

अदालतमा आई बकपत्र गर्दा मर्ने मानिस सो अवस्था बोल्दै थियो भन्ने सम्म कुरा सकारी सो मुचुल्कामा उल्लेख भएका कुराहरू आफूले नसुनेको भनी देखाई मर्नेले होस छँदै भनेको ठीक हो भनी प्रमाणित नगरेकोबाट सो मुचुल्कामा लेखिएका कुरालाई शंकारहित तवरमा प्रमाणमा लिन सकिने अवस्था रहन आएन । (प्रकरण नं. ३६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3163
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2044/03/30
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा | माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान
उद्धरण सन्दर्भने.का.प. २०४४, नि.नं. 3163
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्