नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3162 · वि.सं. २०४४

नि.नं. 3162 — जालसाजी

सिद्धान्त / नजिर सार (Headnote Summary)

फौज्दारी मुद्दामा कुनै व्यक्तिले झुठ्ठा प्रमाण बनाई रिसइवीले वा मनासिब माफिकको कारण वा तथ्य नभई कुनै व्यक्ति उपर मुद्दा चलाएको ठहरेमा त्यस्तो व्यक्तिलाई सजायँ गर्ने व्यवस्था भएको, तर पोल उजूर गर्दा रिसइवी रहेनछ वा पोल उजूर गर्नु पर्ने मनासिब माफिकको तथ्य भई गरेको हो भन्ने मुद्दा हेर्ने अड्डालाई विश्वास भएमा त्यस्तो पोल उजूर गर्ने व्यक्तिलाई सवै वा केही सजायँ नगर्न सक्ने । (प्रकरण नं. १७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3162
मुद्दाको विषयजालसाजी
निर्णय वर्ष / मिति2044/03/08
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी | माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान
उद्धरण सन्दर्भने.का.प. २०४४, नि.नं. 3162
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्