नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3161 · वि.सं. २०४४

नि.नं. 3161 — दोहोरो लेनदेन

सिद्धान्त / नजिर सार (Headnote Summary)

वादीको लिखत पहिले नै पास भइसकेपछि मात्र प्र. को लिखित पास भएको देखिन आएकोले ऐनमा भएको व्यवस्था बमोजिम वादीको अघिल्लो लिखत कायम भई प्र.को पछिल्लो राजीनामा कायम रहन नसक्ने । (प्रकरण नं.१०) लेनदेनको २८ नं. मा भएको व्यवस्थाबाट एकालाई राजीनामा लिखत गरी दिई सकेको अचल फेरि दोहोरो पारी अरुलाई राजीनामा गरिदिएको ठहरेमा त्यस्तो दोहोरो पारी राजीनामा दिनेलाई पछिल्लो लिखितमा बिगो खुलेको भए सोही बिगो बमोजिम जरिवाना हुने । (प्रकरण नं. १०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3161
मुद्दाको विषयदोहोरो लेनदेन
निर्णय वर्ष / मिति2044/03/08
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी | माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान
उद्धरण सन्दर्भने.का.प. २०४४, नि.नं. 3161
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्