नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3158 · वि.सं. २०४४
नि.नं. 3158 — उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
करदाताले आय विवरण दाखिल नगरे वा झुठ्ठा विवरण दाखिल गरेमा वा कारोवारको लेखा नराखेमा वा राखेको लेखालाई मान्यता दिन नमिल्ने भएमा कुन आधारमा खुद आय कायम गरेको हो सो स्पष्ट खुलाई करदातालाई सूचना दिन पर्ने । (प्रकरण नं. १२) आयकर ऐन , २०३१ को दफा ३३(४) को प्रतिकूल हुने गरी कर कार्यालयबाट खुद आय कायम गरी कर निर्धारण गर्ने गरेको आदेश तथा सो उपरको कर विभागको पुनरावेदन निर्णय एवं कर विभागको निर्णय उपर पुनरावेदन गर्न अनुमति प्रदान नगर्ने गरेको म.क्षे.अ. को आदेश समेत उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. १५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3158 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ |
| निर्णय वर्ष / मिति | 2044/03/21 |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४४, नि.नं. 3158 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
