नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3153 · वि.सं. २०४४

नि.नं. 3153 — घर भत्काई पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

ठूलो स्केल र सानो स्केलमा भएको नक्शा झट्ट हेर्दा फरक देखिए जस्तो हुने भए पनि खास वस्तुस्थिति फरक नपरेको अवस्थामा त्यत्तिकै कारणले भइआएको नक्शालाई प्रमाणको रुपमा ग्रहण गर्न मिल्दैन भन्न युक्तिसंगत नहुने । (प्रकरण नं. १७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3153
मुद्दाको विषयघर भत्काई पाउँ
निर्णय वर्ष / मिति2044/04/19
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री महेशराम भक्त माथेमा | माननीय न्यायाधीश श्री रुद्र बहादुर सिंह
उद्धरण सन्दर्भने.का.प. २०४४, नि.नं. 3153
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्