नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3152 · वि.सं. २०४४

नि.नं. 3152 — अंश दपोट

सिद्धान्त / नजिर सार (Headnote Summary)

अंशबण्डाको २७ नं. को व्यवस्था हेरिएमा दबाए छपाएको छैन भनी कागज गरिसकेपछि दबाए छपाएको ठहर्‍यो भने त्यो धनमाल दबाउनेले पाउँदैन, अरु नदबाउने अंशियारले ऐन बमोजिम अंश गरी खान पाउँछन् भन्ने समेतको व्यवस्था भएको पाइन्छ । (प्रकरण नं. १८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3152
मुद्दाको विषयअंश दपोट
निर्णय वर्ष / मिति2044/03/28
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा | माननीय न्यायाधीश श्री रुद्र बहादुर सिंह
उद्धरण सन्दर्भने.का.प. २०४४, नि.नं. 3152
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्